भारतीय संविधानको आठौँ अनुसूची
भारतका आधिकारिक भाषाहरूको सूची / From Wikipedia, the free encyclopedia
भारतीय संविधानको आठौँ अनुसूचीमा भारत गणराज्यमा आधिकारिक मान्यता प्रदान गरिएका भाषाहरूलाई सूचिकृत गरिएको छ। संविधानको कार्यान्वयनको समयमा आठौँ अनुसूचीमा कुनै भाषा समावेश हुनुको अर्थ सो भाषा राजभाषा आयोगमा प्रतिनिधित्व गर्न योग्य छ र सो भाषालाई चाहिँ उक्त आयोगको आधिकारिक भाषाका मान्यता दिइएका हिन्दी र अङ्ग्रेजीलाई समृद्ध बनाउनका लागि मूल आधारको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने बुझिन्थ्यो।[1] वर्तमानमा भने यस सूचीको महत्त्व बढेको छ। वर्तमानमा भने अनुसूचित भाषाहरूलाई आधुनिक सञ्चारका लागि विकास गराउनका लागि विभिन्न पहल गर्ने भारत सरकारको कर्तव्य बनेको छ। यसका साथै भारतीय लोकसेवा आयोगको परीक्षार्थीले अनुसूचित भाषाहरूमध्ये आफूले चाहेको भाषामा परीक्षा दिन पाउने अधिकार प्रदान गरिएको छ।
अन्तर्गत एक शृङ्खलाको भाग | |
---|---|
| |
भारतको संवैधानिक मान्यता प्राप्त भाषाहरू | |
श्रेणी | |
भारतीय गणतन्त्रको २२ आधिकारिक भाषाहरू | |
असमिया
·
बङ्गाली
·
बोडो
·
डोगरी
·
गुजराती
| |
सम्बन्धित | |
भारतीय संविधानको आठौँ अनुसूची
| |