सोभियत सङ्घ
From Wikipedia, the free encyclopedia
सोभियत सङ्घ (रूसी भाषा: Сове́тский Сою́з, सोवेत्स्की सोयूज; ; औपचारिक नाम: सोभियत समाजवादी गणतन्त्रहरूको सङ्घ, Сою́з Сове́тских Социалисти́ческих Респу́блик, Union of Soviet Socialist Republics) सन् १९२२ देखि १९८१ सम्ममा युरेसियाको ठुलो भूभागमा विस्तृत एक देश थियो। सोभियत सङ्घ आफ्नो स्थापना देखि सन् १९९० सम्म साम्यवादी पार्टी (कम्युनिस्ट पार्टी) द्वारा शासित रहेको थियो। संवैधानिक रूपबाट सोभियत सङ्घ १५ स्वशासित गणतन्त्रहरूको सङ्घ थियो तर वास्तवमा पुरै देशको प्रशासन र अर्थव्यवस्थामा केन्द्रीय सरकारको कडा नियन्त्रणमा रहेको थियो। रूसी सोभियत सङ्घीय समाजवादी गणतन्त्र यस देशको सबभन्दा ठुलो गणतन्त्र र राजनीतिक, साँस्कृतिक र आर्थिक केन्द्र थियो यसकारण पुरै देशमा गहिरो रूसीकरण भएको थियो। सोही कारणले गर्दा विदेशमा पनि सोभियत सङ्घलाई प्राय जसो गल्तीले 'रूस' भनेर सम्बोधन गरिन्थ्यो।
सोभियत समाजवादी गणतन्त्रहरूको सङ्घ Союз Советских Социалистических Республик सोयुज सोभेत्स्किख सोत्सियालिस्तिचेस्किख रिस्पुब्लिक | |||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सन् १९२२–सन् १९९१ | |||||||||||||||||||||||||||||||||||||||||||
आदर्श वाक्य: Пролетарии всех стран, соединяйтесь! प्रोलेतारी व्सेख स्त्रान, सोएदिन्याइतेस! नेपाली: विश्वको मजदूर, एक हऔँ! | |||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय गान: "इन्तरनासियोनाल" (सन् १९२२–१९४४) "सोभियत सङ्घको राष्ट्रगान" (सन् १९४४–१९९१) | |||||||||||||||||||||||||||||||||||||||||||
द्वितीय विश्वयुद्ध पछि सोभियत सङ्घ | |||||||||||||||||||||||||||||||||||||||||||
राजधानी र सबैभन्दा ठुलो सहर | मस्को | ||||||||||||||||||||||||||||||||||||||||||
आम भाषाहरू | रूसी, धेरै जसो अन्य | ||||||||||||||||||||||||||||||||||||||||||
धर्म | नास्तिकता | ||||||||||||||||||||||||||||||||||||||||||
रैथाने(हरू) | सोभियती | ||||||||||||||||||||||||||||||||||||||||||
सरकार | सङ्घ, मार्क्सवाद-लेनिनवाद, साम्यवाद | ||||||||||||||||||||||||||||||||||||||||||
महासचिव | |||||||||||||||||||||||||||||||||||||||||||
• सन् १९२२–१९५२ | जोसेफ स्टालिन (प्रथम) | ||||||||||||||||||||||||||||||||||||||||||
• सन् १९९१ | भ्लादिमिर इभास्को (अन्तिम) | ||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्राध्यक्ष | |||||||||||||||||||||||||||||||||||||||||||
• सन् १९२२–१९३८ | मिखाइल कालिनिन (प्रथम) | ||||||||||||||||||||||||||||||||||||||||||
• सन् १९८८–१९९१ | मिखाइल गोर्बाचोभ (अन्तिम) | ||||||||||||||||||||||||||||||||||||||||||
सरकारी अध्यक्ष | |||||||||||||||||||||||||||||||||||||||||||
• सन् १९२२–१९२४ | भ्लादिमिर लेनिन (प्रथम) | ||||||||||||||||||||||||||||||||||||||||||
• सन् १९९१ | इभान सिलायेभ (अन्तिम) | ||||||||||||||||||||||||||||||||||||||||||
व्यवस्थापिका | सर्वोच्च सोभियत | ||||||||||||||||||||||||||||||||||||||||||
सङ्घीय सोभियत | |||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रियताहरूको सोभियत | |||||||||||||||||||||||||||||||||||||||||||
ऐतिहासिक काल | प्रथम विश्वयुद्धको अन्तबाट शीतयुद्ध | ||||||||||||||||||||||||||||||||||||||||||
• स्थापना सन्धी | ३० दिसम्बर सन् १९२२ | ||||||||||||||||||||||||||||||||||||||||||
• सङ्घको विघटन | २६ दिसम्बर सन् १९९१ | ||||||||||||||||||||||||||||||||||||||||||
क्षेत्रफल | |||||||||||||||||||||||||||||||||||||||||||
सन् १९९१ | २,२४,०२,२०० किमी२ (८६,४९,५०० वर्ग माइल) | ||||||||||||||||||||||||||||||||||||||||||
जनसङ्ख्या | |||||||||||||||||||||||||||||||||||||||||||
• सन् १९९१ | 293047571 | ||||||||||||||||||||||||||||||||||||||||||
मुद्रा | सोभियत रूबल (руб) (SUR) (SUR) | ||||||||||||||||||||||||||||||||||||||||||
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+२ देखि +१३ | ||||||||||||||||||||||||||||||||||||||||||
टेलिफोन कोड | ७ | ||||||||||||||||||||||||||||||||||||||||||
इन्टरनेट डोमेन | .su२ | ||||||||||||||||||||||||||||||||||||||||||
|