प्रमुख कार्यकारी अधिकृत
सङ्गठनको सबैभन्दा वरिष्ठ अधिकारी (कार्यकारी) वा व्यवस्थापक / From Wikipedia, the free encyclopedia
प्रमुख कार्यकारी अधिकृत (सिइओ) सामान्यतया व्यावसायिक, नाफा रहित अथवा गैह्र नाफा रहित सङ्गठनको सबैभन्दा वरिष्ठ अधिकारी (कार्यकारी) वा व्यवस्थापक हुन्छ । कुनै पनि निगम, कम्पनी, गैह्रनाफामुखी, वा सरकारी निकायद्वारा नियुक्त गरिएको प्रमुख नै प्रमुख कार्यकारी अधिकृत हुन् । उसले सामान्यतया कार्यकारी निर्देशक समिति समक्ष आफ्नो प्रतिवेदन पेश गर्दछ । ब्रिटिश अङ्ग्रेजीमा सिइओलाई प्रबन्ध निर्देशक (एमडी)[1] वा प्रमुख कार्यकारी (सिइ) पनि भन्ने गरिन्छ ।[2]
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
"प्रमुख कार्यकारी", "सिइओ", तथा "सिइओज" यहाँ निर्देशित हुन्छन् ।