जेफ बेजोस
अमेरिकी प्रविधि उद्यमी,लगानीकर्ता र परोपकारक / From Wikipedia, the free encyclopedia
जेफ प्रेस्तन बेजोस (/ˈbeɪzoʊs/;né Jorgensen; जन्म जनवरी १२; १९६४) एक अमेरिकी प्रविधि उद्यमी,लगानीकर्ता र समाजसेवी हुन्। उनी अमेजनको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हुन् । ब्लूमबर्ग बइल्लियनाइर सूचकांक अनुसार उनको सम्पति १५० अर्ब अमेरिकी डलरसम्म पुग्यो, जुन आधुनिक इतिहासमा सबैलाई उच्चतम हो, जसले माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सलाई दोस्रो स्थानमा छाड्यो।[4]
छरितो तथ्यहरू जेफ बेजोस, जन्म ...
जेफ बेजोस | |
---|---|
जन्म | (1964-01-12) १२ जनवरी १९६४ (उमेर ६०) Albuquerque, न्यु मेक्सिको,अमेरिका |
वासस्थान | वासिंगटन, अमेरिका[1] |
शिक्षा | प्रिन्सटन विश्वविद्यालय (बिज्ञानमा स्नातक) |
पेशा |
|
चिनारीको कारण | संस्थापक; अमेजन |
जम्मा सम्पति | US$१३७ अर्ब (January 2019)[2] |
उपाधि | अमेजनका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत |
जीवनसाथी | MacKenzie Tuttle
( वि १९९३) |
सन्तान | ४ |
बन्द गर्नुहोस्