भक्तपुरको युद्ध
From Wikipedia, the free encyclopedia
भक्तपुरको युद्ध नेपालको गोर्खा विजयमा अन्तिम अभियान थिए। [1]
छरितो तथ्यहरू भक्तपुरको युद्ध, मिति ...
भक्तपुरको युद्ध | |||||||
---|---|---|---|---|---|---|---|
नेपालको गोर्खाली विजयीको भाग | |||||||
भक्तपुर दरबार क्षेत्र, शाही दरबार जटिल, १८५४ मा | |||||||
| |||||||
योद्धा | |||||||
भक्तपुर राज्य चौदण्डी | गोर्खाली | ||||||
सेनापतिहरू | |||||||
रणजीत मल्ल | पृथ्वीनारायण शाह | ||||||
शक्ति | |||||||
अज्ञात | २०,००० | ||||||
मृत्यु र क्षति | |||||||
२,००१ जना मारिए ५०१ घर आगोको सेट | अज्ञात |
बन्द गर्नुहोस्
गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु जयप्रकाश मल्ल र तेज नरसिंह मल्लले भक्तपुरमा शरण लिन जाँदा रणजीत मल्लले टोलका सारा प्रजापञ्चहरूको भेला डाकी उनीहरूकै राय बमोजिम तिनीहरूलाई सरण दिएका थिए ।[2] वि सं १८२५ आश्विन २४ गते कान्तिपुर र पाटनका राजाहरूले भक्तपुर मा राजनीतिक शरण लिए । रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे । तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए । अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो ।