शेख
From Wikipedia, the free encyclopedia
शेख वा अन्सारी वा शेख अन्सारी एक अरबी उपनाम हो जुन परम्परागत रूपमा वरिष्ठ व्यक्तिको नामको अगाडी लगाइन्छ। यो कुनै कबिला को मुखिया वा प्रमुख प्रमुख व्यक्तिहरु को लागी, इस्लाम को कोही जानकार वा विद्वान मानिस वा अरब राष्ट्रका राजपरिवार सदस्य लागी सम्बोधन गरिन्छ। [1]यसलाई उलेमासँग भ्रमित हुनु हुँदैन। उलेमा कानुनी र आधिकारिक रूपमा इस्लामका विद्वानहरूलाई भनिन्छ। शेखको अर्थ ठूलो र सम्मानित हुन्छ।
शासकीय खानादानामा, शेख भनेर "स्वामी/ अन्नदाता" भनेर बुझिन्छा।