शुक्राचार्य
From Wikipedia, the free encyclopedia
शुक्राचार्य ( शुक्र) शुक्र "चम्किलो" बुझाउने संस्कृत शब्द हो। शुक्राचार्य वैदिक हिन्दु धर्मशास्त्र अनुसार असुरहरुका गुरु थिए [1] मध्य पौराणिक कथाअनुसार र हिन्दु ज्योतिषशास्त्र अनुसार शुक्रले नव ग्रह मध्येको एक शुक्र ग्रहलाई समेत जनाउँछ।[2] पचाउन सक्ने ले मात्र खान्छ्😂😂😂😂 एक पटक दैत्य का गुरु सुक्राचार्या आफ्ना दैत्री चेला हरु लाई शिक्षा दिदै भ्रमणमा लियेर गये ।कस्टकर बाटो अनि भोक प्यास थकान ले पिडित अबस्था मा एक ठाउँ मा पुगे जहाँ मदिरा बनिरहेको थियो।एक भाँडा मदिरा गुरुजी ले एकै घट मा स्वाहा परिदिये अब गुरु ले गरेपछी चेला ले पनि त गर्नै पर्यो नि राक्षस चेला हरु ले पनि भये भर का मदिरा का प्याला हरु पुरै रित्याए ।त्यसपटक को त भोक मर्यो ।अनि उनी हरु भ्रमण कै क्रम मा अघि बडे ,दिन ढल्दै गयो भोक बड्दै गयो जब अगाडि एउटा घर मापुगे त्या फलाम को कालिगड आफ्नु हतियार बनाउन फलाम गालेर तरल अबस्था मा बनाई रहेका थिये गुरुजी ले जब त्यो रातो रातो फलाम को झोल देखे गालिरहेको त्यो कराई उठाएर आधा पिये अनि आधा आफ्ना चेला लाई दिदै भने ल पेओ अघि मदिरा त खुब मज्जाले पिउदै थेउ त यो पनि बाडिचुडी पेओ।राक्षस लाई त थाहा थियो यो फलाम हो यसलाई पचाउने सामर्थ्य हामी मा छैन ।तत्काल उनिहरु ले गुरु सँग माफिमागे।गुरुले भन्नुभयो हेर बाबू हो जसले जे पचाउन सक्छ त्यो मात्र खानुपर्छ त्यस्मा मात्र हिम्मत राख्नुपर्छ। यी गुरु पनि पचाउन सक्छन जस्ता छ्न त्यही भयेर खान्छ्न कि कसो पड्ने लाई सुन को माला लेख्ने लाई फुल को माला पचाउन सक्ने ले जे पनि खाला ।यो कथा बैकुण्ठ जाला