राष्ट्रिय गान
From Wikipedia, the free encyclopedia
राष्ट्रिय गान कुनै पनि राष्ट्रको राष्ट्रभक्तिले ओतप्रोत भएको आधिकारिक गीत हो। यो देश प्रेमले भरिएको एउटा यस्तो संगीत रचना हो, जसले उक्त देशको इतिहास, सभ्यता, संस्कृति र त्यहाँका जनताको संघर्षको व्यख्या गर्छ। यो संगीत रचना कि त त्यस देशको सरकार द्वारा स्वीकृत गरिएको हुन्छ या त परम्परागत रूपमा प्रचलित भइआएको हुन्छ।
छरितो तथ्यहरू लेखक, सङ्गीत ...
नेपालको राष्ट्रिय गान | |
लेखक | व्याकुल माइला |
---|---|
सङ्गीत | अम्बर गुरुङ |
लागू | २०६४ साउन १८ (३ अगष्ट २००७) |
बन्द गर्नुहोस्