मन्त्र
From Wikipedia, the free encyclopedia
मन्त्र शव्दहरूको यस्तो संयोजन हो जसको उच्चारणबाट कुनै कार्य सिद्ध हुने या परिवर्तन हुने कुरामा विश्वास गरिन्छ (जस्तै अध्यात्मिक सिद्धी)।[1] विषयमा तान्त्रिक रूपले काम गर्नकालागि उच्चारण गरिने सिद्ध वाक्य वा वाक्यांशलाई मन्त्र भनिन्छ। जस्तै पिनास फुक्ने मन्त्र, सर्पको बिष झार्ने मन्त्र आदि।