भौगोलिक निर्देशाङ्क प्रणाली
From Wikipedia, the free encyclopedia
भौगोलिक निर्देशांक प्रणाली संख्या वा अक्षरको प्रयोग गरेर पृथ्वीमा प्रत्येक स्थान निर्दिष्ट गर्न सकिने एक निर्देशांक प्रणाली हो । यसमा दुई वा तीन संख्याको प्रतिनिधित्व हुने गर्दछ । जसमा एक ठाडो अवस्थिति, उँचाइ र तेर्सो स्थिति प्रतिनिधित्व गर्दछन्। निर्देशांकहरु साधारण रूपमा देशान्तर, अक्षांश , उचाई भनिन्छन्।[1]