भलिबल
From Wikipedia, the free encyclopedia
भलिबल हातले बललाई हिर्काउँदै दुई टीमहरूबीच खेलिने एक परिचित खेल हो । एक टीममा ६ जना खेलाडीहुने गर्दछन् । भलिबल नेपालको राष्ट्रिय खेल पनि हो ।[1]