बिहीवार
साताको पाँचौ दिन / From Wikipedia, the free encyclopedia
बिहीवार नेपाली पात्रो वा बिक्रम सम्बत् को पात्रो अनुसार हप्ताको पाँचौं दिन हो। यसलाई गुरूबार वा बृहस्पतिबार पनि भनिन्छ। यसको नामाकरण ज्योतिष शास्त्र अनुसार बृहस्पति ग्रहको नामबाट भएको हो।
"गुरूबार" यहाँ अनुप्रेषित हुन्छ। यहाँले, अन्य प्रयोगहरूको लागि, गुरूबार (disambiguation) हेर्नुहोस्।
"बृहस्पतिवार" यहाँ अनुप्रेषित हुन्छ। यहाँले, अन्य प्रयोगहरूको लागि, बृहस्पतिवार (disambiguation) हेर्नुहोस्।
थप जानकारी हप्ताका दिनहरू ...
बन्द गर्नुहोस्
विकिमिडिया कमन्समा बिहीवार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।