बिरालो
feline को घरेलु प्रजाति / From Wikipedia, the free encyclopedia
बिरालो वा घरपालुवा बिरालो[1][3] एक मांशाहारी तथा स्तनधारी समुहमा पर्ने जनावर हो । । यसले मुसाहरूलाई मारेर अन्नको रक्षा गर्दछ । बिरालो धेरै प्रजातीका हुन्छन् । कसै कसैले बिरालो शौकको लागि पालिएको देखिन्छ । बिरालो पाल्ने मानिस तथा समुदायलाई आत्मनिर्भर मानिन्छ, किनभने बिरालोलाई आत्मनिर्भरता र आत्मविस्वासको प्रतिक पनि मानिन्छ।
छरितो तथ्यहरू बिरालो, संरक्षण स्थिति ...
बिरालो[1] | |
---|---|
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | स्तनधारी प्राणी |
गण: | |
कुल: | Felidae |
वंश: | Felis |
प्रजाति: | F. catus |
वैज्ञानिक नाम | |
Felis catus Linnaeus, 1758 | |
पर्याय | |
Felis silvestris catus (subjective synonym) |
बन्द गर्नुहोस्