बायर्न
From Wikipedia, the free encyclopedia
बाभेरिया वा बायर्न (जर्मनेली: Freistaat Bayern, फ्राइस्टाट बाइयान, उच्चारण [ˈfʁaɪʃtaːt ˈbaɪ.ɐn] ( सुन्नुहोस्), अलेमानिक जर्मनेली: Freistaat Bayre, बाभरियाली: Freistoot Boarncode: bar is deprecated ) जर्मनीको दक्षिणपूर्वमा अवस्थित एक राज्य हो। ७०,५४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो राज्य जर्मनीको सबैभन्दा ठूलो राज्य हो। क्षेत्रफलको हिसाबले, बाभेरियाले जर्मनीको कुल भूमि क्षेत्रफलको लगभग २० प्रतिशत ओगटेको छ। यो जर्मनीको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य पनि हो। यसको जनसङ्ख्या १ करोड २५ लाख रहेको छ। बाभेरियाको राजधानी र सबैभन्दा ठूलो सहर म्युनिख हो। बाभेरिया युरोपको सबैभन्दा पुरानो राज्यमध्ये एक हो। यसको स्थापना सन् ९०७ मा भएको थियो। फ्रेन्कोनिया, अपर पालेटिनेटिया र स्भाबियाका ऐतिहासिक क्षेत्रहरू हालको बाभेरियाको अन्तर्गत पर्दछन्।
छरितो तथ्यहरू बायर्न Freistaat Bayern, राष्ट्र ...
बायर्न
Freistaat Bayern | |
---|---|
जर्मनीको राज्य | |
राष्ट्र | जर्मनी |
राजधानी | म्युनिख |
सरकार | |
• Minister-President | मार्कस सोदर (सिएसयु) |
• Governing party | सिएसयु |
• Votes in Bundesrat | ६ (of 69) |
क्षेत्रफल | |
• Total | ७०,५४९.४४ किमी२ (२७२३९.२९ वर्ग माइल) |
जनसङ्ख्या (सन् २०१२)[1] | |
• Total | १२,६७०,००० |
• घनत्व | १८०/किमी२ (४७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+1 (CET) |
• ग्रीष्म (डिएसटी) | युटिसी+2 (CEST) |
आइएसओ ३१६६ सङ्केत | DE-BY |
GDP/ Nominal | €465.5 billion (सन् २०१२) [2] |
प्रतिव्यक्ति आय | €36701 (सन् २०१२) |
NUTS Region | DE2 |
वेबसाइट | bayern.de |
बन्द गर्नुहोस्