पूर्ण राजतन्त्र
From Wikipedia, the free encyclopedia
पूर्ण राजतन्त्र [1][2] राजतन्त्रको यस्तो रुप हो जहाँ एक नेताको हातमा सर्वोच्च अधिकार र अख्तियार हुन्छ र त्यो अधिकार कुनै लिखित कानुन, संबिधान र परम्पराले छेक्दैन । [3] राजतन्त्र प्राय वंशाणु हुन्छ तर सधै नहुन पनि सक्छ। यस विपरित संवैधानिक राजतन्त्रमा, राष्ट्रप्रमुखको अख्तियार संविधानद्वारा प्रदान गरिएको र बाधिएको हुन्छ । [4]
कुनै राजतन्त्रमा कमजोर वा सांकेतिक व्यवस्थापिका हुन्छ जुन शासकले तत्कालै फेर्न वा भंग गर्न सक्छ । पूर्ण राजतन्त्र अझै कायम रहेको देशहरूमा: ब्रुनाई, ओमान, साउदी अरब, स्वाजिल्याण्ड, भ्याटिकन सिटी र संयुक्त अरब इमिरेट्स यु.ए.इ. का सङ्घीय इमिरेट्सहरु पर्छन् ।