नेपाल प्रजा परिषद्
From Wikipedia, the free encyclopedia
नेपाल प्रजा परिषद नेपालमा राणा वंशका विरुद्ध क्रान्तिलाई नेतृत्व गर्नका लागि एउटा संगठन बनाइएको पहिलो प्रयास थियो। टङ्क प्रसाद आचार्यद्वारा नेतृत्व, यस समूहको स्थापना वि.सं १९९३ मा भएको थियो र यसलाई नेपालमा पहिलो राजनीतिक पार्टीका रूपमा पनि लिने गरिन्छ।[2] राणा शासनका अनेकौँ सदस्यहरुका हत्याको षड्यन्त्र रचे पश्चात सङ्गठन ध्वस्त भएको थियो र यसका केहि प्रमुख सदस्यहरूको हत्या गरिएको थिए।[3]
छरितो तथ्यहरू नेपाल प्रजा परिषद्नेपाल प्रजा परिषद, नेता ...
नेपाल प्रजा परिषद् नेपाल प्रजा परिषद | |
---|---|
नेता | टङ्कप्रसाद आचार्य |
संस्थापक | दशरथ चन्द र टङ्कप्रसाद आचार्य |
स्थापना | २ जुन १९३६ |
विघटन | जनवरी १९४१ |
समायोजन | नेकपा एमाले[1] |
प्रमुख कार्यालय | काठमाण्डौ, नेपाल |
बन्द गर्नुहोस्