१९९६ क्रिकेट विश्वकप
From Wikipedia, the free encyclopedia
क्रिकेट विश्वकप १९९६ (आधिकारिक रूपमा विल्स क्रिकेट विश्वकप) क्रिकेट विश्वकप प्रतियोगिताको छैठौ क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता १४ फेब्रुअरी देखि १७ मार्च सम्म पाकिस्तान, भारत तथा श्रीलङ्कामा भएको थियो । यो टुर्नामेन्ट आईटिसीले विल्ड ब्राण्ड दवारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा १२ वटा टिमले भाग लिएको थियो । यो प्रतियोगिता श्रीलङ्काले अस्ट्रेलियालाई हराएर पहिलो पटक जितेको थियो ।[1]
छरितो तथ्यहरू १९९६ विल्स क्रिकेट विश्वकप, मिति ...
१९९६ विल्स क्रिकेट विश्वकप | |
---|---|
मिति | १४ फेब्रुअरी – १७ मार्च |
प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद |
क्रिकेटको प्रकार | एकदिवसीय अन्तर्राष्ट्रिय |
टुर्नामेन्टको प्रकार | राउन्ड-रोबिन तथा नक्आउट |
आयोजक(हरू) | पाकिस्तान भारत श्रीलङ्का |
विजेता | श्रीलङ्का (१औँ उपाधि) |
सहभागीहरू | १२ |
खेल संख्या | ३७ |
म्यान अफ द सिरिज | सनथ जयसूर्या |
अधिक रन | सचिन तेन्दुलकर (५२३) |
अधिक विकेट | अनिल कुम्बले (१५) |
← १९९२ १९९९ → |
बन्द गर्नुहोस्