हिन्दु शाही वंश
From Wikipedia, the free encyclopedia
हिन्दु शाही (879–1026) अफगानिस्तानको अन्तिम हिन्दू राजवंश थियो जसले काबुल उपत्यका तथा गान्धार (वर्तमान पाकिस्तान र अफगानिस्तान)माथि मध्ययुगमा राज्य गरेको थियो । यस वंशले तुर्क शाहीको शासनकाल पश्चात उदय गरेको थियो । काबुल उपत्यका तथा गान्धारमा दुईटा वंश थियो: क्षत्रिय वंश र ब्राह्मण वंश ।[2] दुवै वंशले शाही उपाधि धारण गरेको थियो । [2]
छरितो तथ्यहरू हिन्दु शाही, राजधानी ...
हिन्दु शाही | |||||||
---|---|---|---|---|---|---|---|
879–1026 | |||||||
एसियामा हिन्दू शाही ८०० ई.सा. | |||||||
राजधानी | काबुल | ||||||
धर्म | हिन्दु | ||||||
राजा | |||||||
ऐतिहासिक काल | मध्यकाल | ||||||
• स्थापित | 879 | ||||||
• विस्थापित | 1026 | ||||||
| |||||||
अचेल | अफगानिस्तान |
बन्द गर्नुहोस्