सङ्गठन
From Wikipedia, the free encyclopedia
सङ्गठन भन्नाले साझा उदेश्य लियर बृहत पुजि लगानि गरि बस्तु तथा सेवाकाे उत्पादन/उपभाेग तथा विभिन्न कला संस्कृतिकाे संरक्षण सम्बर्धनकाेलागि स्थायि रूपमा बैधानिक मान्यता प्राप्त सामाजिक समूह हाे । सङ्गठन व्यवसायिक, राजनीतिक, आर्थिक, सामाजिक जस्ता सामान उदृेश्य प्राप्तिका लागि एकजुट हुने संस्था हो। मानिस आफु एक्लैले कुनै ठूलो उदृेश्य हासिल गर्न नसक्ने हुनाले उसलाइ सङ्गठनको आवश्यक पर्दछ।
एक्लै गर्न नसकिने काम समुहमा गई प्रभावकारी तरिकाले सम्पन्न गर्न सकिन्छ । जब मानिसहरूले कुनै काम प्रभावकारी तरिकाले सम्पन्न गर्न सक्दैनन् उनीहरू सङ्गठनमा आबद्ध हुन्छन् । मानिसहरूले साझा उद्देश्य प्राप्तिका लागि सङ्गठन स्थापना गर्छन् ; जसमा क्षमतानुसार सदस्यलाई कार्य बिभाजन गर्ने , अख्तियार र उत्तरदायित्व हस्तान्तरण गर्ने , सूचना आदान प्रदान गर्ने र सदस्यहरूको कार्य बीच समन्वय गर्ने गरिन्छ । ढाँचा:व्यापार प्रशासन
एक 'संगठन' वा 'संगठन' कमनवेल्थ अंग्रेजी ; अमेरिकी र ब्रिटिश अंग्रेजी हिज्जे भिन्नता एउटा निकाय — जस्तै एक कम्पनी, एक संस्था, वा सङ्गठन —एक वा धेरै व्यक्ति सम्मिलित र एक विशेष उद्देश्य भएको।
यो शब्द ग्रीक शब्दबाट आएको हो, जसको अर्थ औजार वा यन्त्र, संगीत वाद्ययन्त्र र अंग हो।