रुस-जर्जिया युद्ध
From Wikipedia, the free encyclopedia
रुस-जर्जिया युद्ध [note 3] जर्जिया, रुस र रुसी समर्थित स्वयं घोषित गणतन्त्रहरू सहित दक्षिण ओसेसिया र अबखाजिया बीचको एक युद्ध थियो। रुस र जर्जियाको बिग्रँदो सम्बन्धपछिको तनावग्रस्त अवस्थामा सन् २००८ को अगस्टमा यस युद्धको सुुरुवात भएको थियो। सन् १९९१ मा सोभियत बिखण्डन अगाडि रुस र जर्जिया, दुवै पूर्व सोभियत सङ्घको एक अंश थियो। लडाइँ रणनीतिक रूपमा महत्वपूर्ण दक्षिण ककेसस क्षेत्रमा भएको थियो। यसलाई २१औँ शताब्दीको पहिलो युरोपेली युद्धको रूपमा लिइन्छ।
छरितो तथ्यहरू रुस-जर्जिया युद्ध, मिति ...
रुस-जर्जिया युद्ध | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
अबखाज–जर्जियाली द्वन्द, पूर्व-सोभियत द्वन्द र जर्जियाली–ओसेसियाली द्वन्दको भाग | |||||||||
जर्जियाको क्षेत्र (अबखाजिया र दक्षिण-ओसेसिया सहित ) र रुसी उत्तर ककेसस | |||||||||
| |||||||||
योद्धा | |||||||||
रुस ढाँचा:Country data दक्षिण ओसेसिया[note 1] अबखाजिया[note 2] | जर्जिया |
बन्द गर्नुहोस्