रामानन्द सागर
From Wikipedia, the free encyclopedia
रामानन्द सागर (२९ डिसेम्बर १९१७ - १२ डिसेम्बर २००५) (जन्म चन्द्रमौली चोपडा) एउटा भारतीय चलचित्र निर्देशक थिए। वहाँ रामायण टेलिभिजन श्रृङ्खला बनाउनका लागि सबभन्दा प्रसिद्ध रहेका थिए, त्यही नामका प्राचीन भारतीय महाकाव्यको ७८-भाग टिभी रूपान्तरण, जसमा अरुण गोविलले भगवान राम र दीपिका चिखलियाले सीताका रूपमा अभिनय गरेका थिए।[1]यस टिभी धारावाहिकलाई तब पुरा देशभरि व्यापक रूपले देखिएको थियो अनि रुचाइएको पनि थियो। भारत सरकारले वहाँलाई सन् २००० मा पद्मश्रीका नागरिक सम्मानले सम्मानित गरिएको थियो।[2]
छरितो तथ्यहरू रामानन्द सागरRamanand Sagar, जन्म ...
रामानन्द सागर Ramanand Sagar | |
---|---|
जन्म | चन्द्रमौली चोपडा (१९१७-१२-२९)२९ डिसेम्बर १९१७ लाहोर, पञ्जाब, ब्रिटिश इण्डिया (अहिले पाकिस्तानमा रहेको) |
मृत्यु | १२ डिसेम्बर २००५(2005-12-12) (उमेर ८७) बोम्बे अहिले मुम्बई, महाराष्ट्र, भारत |
अन्य नाम | रामानन्द चोपडा रामानन्द बेदी रामानन्द कश्मिरी |
पेशा | चलचित्र निर्माता, निर्देशक, पटकथा लेखक |
जीवनसाथी | लीलावती |
सन्तान | आनन्द सागर, प्रेम सागर, मोती सागर, सुभाष सागर, नीलम सागर |
बन्द गर्नुहोस्