राजनीतिज्ञ
From Wikipedia, the free encyclopedia
राजनीतिज्ञ भनेको पार्टीको राजनीतिमा सक्रिय व्यक्ति, वा सरकारमा निर्वाचित स्थान हासिल गर्ने व्यक्ति हो। राजनीतिज्ञहरूले त्यस भूमीमा वा जनतामा लागु हुने नीति नियम, ऐन, कानूनको प्रस्ताव, समर्थन, र निर्माण गर्छन् । व्यापक रूपमा भन्नुपर्दा, "राजनीतिज्ञ" भनेर सरकारमा राजनीतिक शक्ति प्राप्त गर्न प्रयास गर्ने जो कोहि पनि बुझिन्छ।
छरितो तथ्यहरू पेशा, नाम ...
पेशा | |
---|---|
नाम | प्रधानमन्त्री, तानाशाह, राष्ट्रपति, उप-राष्ट्रपति, कंग्रेस सदस्य, सिनेटर, प्रधानमन्त्री, उप-प्रधानमन्त्री, मन्त्री, राज्य मन्त्री, संसद सदस्य, गभर्नर, लेफ्टिनेन्ट गभर्नर, मुख्यमन्त्री, उप-मुख्यमन्त्री, मेयर, Corporator, सल्लाहकार, पंचायत, |
पेशाको किसिम | Politician |
क्रियाकलाप क्षेत्र | सरकार |
विवरण | |
दक्षता | आलोचनात्मक चिन्तन सार्वजनिक मन्तव्य निर्णयन सार्वजनिक प्रभाव राजनायिक |
शैक्षिक आवश्यकता | शैक्षिक योग्यता आवश्यक छैन |
रोजगारीको क्षेत्र | सरकार |
सम्बन्धित कार्य | राजा |
बन्द गर्नुहोस्