भ्लादिमिर नाबोकोभ
From Wikipedia, the free encyclopedia
भ्लादिमिर भ्लादिमिरोविच नाबोकोभ [lower-alpha 2] ( रूसी: Влади́мир Влади́мирович Набо́ков [vlɐˈdʲimʲɪr vlɐˈdʲimʲɪrəvʲɪtɕ nɐˈbokəf] ( सुन्नुहोस्) एक रुसी अमेरिकी साहित्यकार हुन्। उनलाई किरा विज्ञानमा पनि धेरै रुची थियो। रुसमा जन्मेका भ्लादिमिरले आफ्नो पहिलो नौ उपन्यास रुसी भाषामा लेखेका थिए। उनले अमेरिका बसाई सरेर अङ्ग्रेजीमा साहित्य सिर्जना गर्न थालेपछि अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरेका थिए।
छरितो तथ्यहरू भ्लादिमिर नाबोकोभ, जन्म ...
भ्लादिमिर नाबोकोभ | |
---|---|
जन्म | भ्लादिमिर भ्लादिमिरोविच नाबोकोभ २२ अप्रिल २०२४[lower-alpha 1] सेन्ट पिटर्सबर्ग रूसी साम्राज्य |
मृत्यु | २ जुलाई १९७७(1977-07-02) (उमेर ७८) मन्ट्रक्स, स्विट्जरल्यान्ड |
पेशा | लेखन, शीक्षण |
अल्मा मेटर | क्याम्ब्रिज विश्वविद्यालय |
जीवनसाथी | भेरा नाबोकोभ |
बच्चाहरू | दिमित्री नाबोकोभ |
हस्ताक्षर | |
वेबसाइट | |
vladimir-nabokov |
बन्द गर्नुहोस्
उनको सन् १९५५ को उपन्यास लोलिटालाई 'मोडर्न लाइब्रेरी १०० बेस्ट नोभल' (नेपालीमा: आधुनिक पुस्तकालयको १०० सबैभन्दा उत्कृष्ट उपन्यास)' को चौथो स्थानमा राखिएको थियो। [6]