भुटानको राजा
From Wikipedia, the free encyclopedia
भुटानको राजा (ड्रुक ग्याल्पो) भुटान राज्यका राष्ट्रप्रमुख हुन्।[1] जोङ्खा भाषामा, भुटानलाई ड्रुकुल भनेर चिनिन्छ जसलाई "थन्डर ड्र्यागनको भूमि" भनिन्छ।[2] तसर्थ, भुटानका राजाहरूलाई ड्रुक ग्याल्पो ("ड्रागन राजा") भनेर चिनिन्छ भने, भुटानी मानिसहरूले आफूलाई द्रुकपा भन्ने गर्छन्, जसको अर्थ "ड्रुक (भुटान)का मानिसहरू" हो।[3]
छरितो तथ्यहरू भुटानको राजा, पदासिन ...
भुटानको राजा | |
---|---|
पदासिन | |
जिग्मे खेसर नामग्याल वाङचुक | |
५ औं राजा (९ डिसेम्बर २००६ देखि) | |
विवरण | |
युवराज | जिग्मे नामग्याल वाङचुक |
पहिलो राजा | उग्येन वाङचुक |
गठन | १७ डिसेम्बर १९०७ |
निवास | थिम्पु |
बन्द गर्नुहोस्