भारतीय रुपैयाँ
From Wikipedia, the free encyclopedia
भारतीय रुपैयाँँ (प्रतीक: ₹; कोड: INR) भारतीय गणतन्त्रको आधिकारिक मुद्रा हो। रुपैयाँलाई १०० पैसामा विभाजित गरिएको छ, यद्यपि २०२३ को अनुसार, १ रुपैयाँको सिक्का प्रयोगमा सबैभन्दा कम मूल्य हो जबकि ५०० रुपैयाँँ उच्चतम हो। मुद्रा जारी गर्ने कार्य भारतीय रिजर्भ बैङ्क द्वारा नियन्त्रण गरिन्छ।
छरितो तथ्यहरू भारतीय रुपैयाँ, आइएसओ ४२१७ ...
भारतीय रुपैयाँ | |||||
---|---|---|---|---|---|
| |||||
आइएसओ ४२१७ | |||||
कोड | INR | ||||
मूल्यवर्ग | |||||
उप एकाई | |||||
1⁄100 | पैसा | ||||
चिह्न | ₹ | ||||
पैसा | |||||
जनसाङ्ख्यिकी | |||||
आधिकारिक राष्ट्र(हरू) | |||||
अनाधिकारिक राष्ट्र(हरू) | |||||
जारीकर्ता | |||||
केन्द्रीय बैङ्क | भारतीय रिजर्व बैङ्क[3] | ||||
वेबसाइट | www |
बन्द गर्नुहोस्