बम्बई स्टक एक्सचेन्ज
From Wikipedia, the free encyclopedia
बम्बई स्टक एक्सचेन्ज, (बि.एस.इ लिमिटेड वा बि.एस.ई) मुम्बई दलाल पथमा अवस्थित एक भारतीय स्टक एक्सचेन्ज हो। यसको स्थापना १८७५ मा भएको थियो। [5] यो दक्षिण एसियाको सबैभन्दा पुरानो ,[6] र विश्वको दसौं पुरानो स्टक एक्सचेन्ज हो[7] २०२१ मे अनुसार, ₹ १८,७३० बिलियन भन्दा अधिक बजार पूँजीकरण सहित बम्बई स्टक एक्सचेञ्ज विश्वको ९ औं ठूलो स्टक एक्सचेञ्ज हो। [3]
छरितो तथ्यहरू प्रकार, स्थान ...
प्रकार | स्टक एक्सचेन्ज |
---|---|
स्थान | मुम्बई, भारत |
स्थापना | ९ जुलाई १८७५; १४८ वर्ष पहिले (९ जुलाई १८७५)[1] |
प्रमुख व्यक्ति | |
मुद्रा | भारतीय रुपैयाँ (₹) |
सूचीकृत कम्पनीहरू | ५,४३९[3] |
बजार पूँजीकरण | ₹२५५.००३ ट्रिलियन (युएस$३.६ ट्रिलियन) (सेप्टेम्बर २०२१)[4] |
सूचकाङ्क | BSE SENSEX S&P BSE SmallCap S&P BSE MidCap S&P BSE LargeCap BSE 500 |
वेबसाइट | www |
बन्द गर्नुहोस्
बि.एस.इ. ले सुन, चाँदीको कमोडिटी डेरोभेटिभ सुरु गरेको छ।[8]