एक दलीय राज्य ती राज्य अथवा देशलाई भनिन्छ जहाँ नेतृत्वमा एक मात्र दलको नियन्त्रण हुन्छ र त्यहाँ अन्य कुनै दलको मान्यता हुँदैन।
थप जानकारी शासन प्रणाली ...
|
शासन प्रणाली |
गणतन्त्रात्मक सरकार: |
अर्ध-राष्ट्रपतीय प्रणाली जहाँ कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख जसले बाँकी कार्यपालिकाको नेतृत्व गर्छ, जसको नियुक्ति राष्ट्रपतिले गर्छ र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छ।
संसदीय व्यवस्था सहित एक औपचारिक र गैर-कार्यकारी अध्यक्, जहाँ सरकारको एक छुट्टै प्रमुख कार्यकारी हुने गर्छ र व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुने गर्छ।
गणतन्त्र जहाँ संसदले कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्छ। |
सैन्य सरकार
माथिका कुनै पनि शासन प्रणाली नभएका देशहरू (उदाहरण सङ्क्रमणकालिन सरकार वा अस्पष्ट राजनैतिक स्थिति) |
|
बन्द गर्नुहोस्