अङ्ग्रेज भुटान युद्ध
From Wikipedia, the free encyclopedia
अङ्ग्रेज भुटान युद्ध (डुवर्स युद्ध वा एङ्ग्लो-भुटान युद्ध) ब्रिटिस भारत र भुटान बीच सन् १८६४ देखि १८६५ सम्म लडिएको युद्ध थियो। यो युद्ध सन् १७७४ देखि दुई राज्यहरू बीचको एक मात्र सैन्य सङ्घर्ष हो।
छरितो तथ्यहरू अङ्ग्रेज भुटान युद्ध, मिति ...
अङ्ग्रेज भुटान युद्ध | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
भुटानीहरूले एश्ले इडेनलाई सन् १८६४ मा हस्ताक्षर गर्न बाध्य पारे | |||||||||
| |||||||||
योद्धा | |||||||||
भुटान | |||||||||
सेनापतिहरू | |||||||||
जोन लरेन्स |
काग्युड वाङचुक त्सेवाङ सिथुब |
बन्द गर्नुहोस्