सञ्चार
From Wikipedia, the free encyclopedia
सञ्चार भनेको विचार र जानकारी (वा सूचना)को आदानप्रदान गरिने प्रक्रिया हो। वास्तवमा सञ्चार सुचना, तथ्यान्क एबम जानकारी प्रबाह गर्ने प्रणाली तथा प्रकृया दुबै हो । यो शब्द ल्याटिन भाषाको शब्द [communis]बाट आएको हो । जसको अर्थ साझापन commonness वा ब्यक्तिहरूको साझा अनुभव भन्ने हुन्छ । सञ्चारका सबै भन्दा सुलभ रूपहरू यी हुन्:
- बोल्नु/सुन्नु
- पढ्नु/लेख्नु
- शरीरको हाऊभाऊ
- अनुभुति प्रकट गर्नु
- To be polite
साथीसँग कुरा गर्नु, किताब पढ्नु, माया गर्नेलाई अँगालो हाल्नु सञ्चारका सामान्य रूप हो।
पत्रपत्रिका, इन्टरनेट, इमेल, टेलिफोन (फोन कुराकानी), कम्प्युटर, रेडियो र टेलिभिजन प्रबिधिको प्रयोगले गरिने सञ्चारका केही उदाहरणहरू हुन्
विकिमिडिया कमन्समा सञ्चार सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।