नेपालका प्रदेशहरू
From Wikipedia, the free encyclopedia
वि.स. २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजित गरिएको थियो। प्रदेशहरू पहिलाकै जिल्लाहरूलाई समुह बनाएर बनाइएको छ। तैपनि दुई जिल्लाहरू ( नवलपरासी र रूकुम ) भने टुक्रयाएर दुई प्रदेशमा पारिएको छ। संविधानको धारा २९५ (ख) बमोजिम प्रदेशहरूको नामाकरण सम्वन्धित प्रदेशको संसदको दुई तिहाईले गर्ने प्रावधान रहेको छ।
छरितो तथ्यहरू नेपालका प्रदेशहरू, श्रेणी ...
नेपालका प्रदेशहरू | |
---|---|
श्रेणी | सङ्घीय राज्य |
अवस्थिति | नेपाल |
स्थापित | बि.सं. २०७२ असोज ३ |
सङ्ख्या | ७ (सात) |
जनसङ्ख्या | सबैभन्दा धेरै: बागमती, ५,५२९,४५२ सबैभन्दा थोरै: कर्णाली, १,५७०,४१८ |
क्षेत्रफल | सबैभन्दा ठूलो: कर्णाली, २७,९८४ वर्ग किलोमिटर (१०,८०५ वर्ग माइल) सबैभन्दा सानो: मधेश प्रदेश, ९,६६१ वर्ग किलोमिटर (३,७३० वर्ग माइल) |
सरकार | सङ्घीय सरकार |
उप प्रशासन | जिल्ला |
बन्द गर्नुहोस्