दमाई जाति
पहाडी दलित समुह / From Wikipedia, the free encyclopedia
यो दमाई जाती दलित समुदाय भित्र पर्छ।बिशेष गरि हिन्दु धर्म नै मान्ने जाती हो।यो जातीले नेपालको तराइ,मदेश,हिमाल,पहाड जुनसुकै क्षेत्रमा पनि बसोबास गरेको पाइन्छ।खासमा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश यो जातिको मुल थलो हो।खासगरि कपडा सिउने र पन्चैबाजा बजाउने यो जातिको मुख्य पेशा हो।