जोन एडम्स
संयुक्त राज्य अमेरिकाका दोश्रो राष्ट्रपति / From Wikipedia, the free encyclopedia
जोन एडम्स संयुक्त राज्य अमेरिकाका दोश्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७३५ अक्टोबर ३०मा भएको हो। उनी सन् १७९७ मार्च ४ देखि १८०१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे। उनी कुशल राजनीतिक विश्लेषक थिए। उनको निधन सन् १८२६ जुलाई ४ मा भयो।
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |