७ फागुनFrom Wikipedia, the free encyclopedia फाल्गुण ७ गते फागुन महिनाको सातौँ दिन हो । फागुन सात गते नेपालमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ । पहिले-पहिले यो दिन सरकारबाटै देशव्यापी रूपमा सार्वजनिक बिदाहरू हुने गर्दथ्यो, तर २०७५ सालबाट यो दिनको सार्वजनिक बिदा हटाइएको थियो ।
फाल्गुण ७ गते फागुन महिनाको सातौँ दिन हो । फागुन सात गते नेपालमा राष्ट्रिय प्रजातन्त्र दिवस मनाइन्छ । पहिले-पहिले यो दिन सरकारबाटै देशव्यापी रूपमा सार्वजनिक बिदाहरू हुने गर्दथ्यो, तर २०७५ सालबाट यो दिनको सार्वजनिक बिदा हटाइएको थियो ।