२०२४ आइसिसी पुरुष टि२० विश्वकप
From Wikipedia, the free encyclopedia
२०२४ आइसिसी पुरुष विश्वकप (अङ्ग्रेजी: 2024 ICC Men's T20 World Cup) अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले सञ्चालन गर्ने आइसिसी पुरुष टि२० विश्वकपको नवौं संस्करण हो। यो विश्वकप क्रिकेट वेस्ट इन्डिज र अमेरिका ले संयुक्त रुपमा आयोजना गर्दैछन् । यो प्रतियोगिता १ जुन २०२४ देखि २९ जुन २०२४ सम्म चल्नेछ। [1]
छरितो तथ्यहरू २०२४ आइसिसी पुरुष टि२० विश्वकप, मिति ...
२०२४ आइसिसी पुरुष टि२० विश्वकप | |
---|---|
चित्र:2024 ICC Men's T20 World Cup logo.jpg | |
मिति | सन् २०२४ जुन १ – सन् २०२४ जुन २९ |
प्रशासक(हरू) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद् |
क्रिकेटको प्रकार | ट्वान्टी२० अन्तर्राष्ट्रिय |
टुर्नामेन्टको प्रकार | समूह चरण, सुपर ८ र नक आउट |
आयोजक(हरू) | वेस्ट इन्डिज अमेरिका |
सहभागीहरू | २० |
खेल संख्या | ५५ |
आधिकारिक वेबसाइट | aus2022 |
← २०२२ २०२६ → |
बन्द गर्नुहोस्