२०१७ फिफा यु-१७ विश्व कप
From Wikipedia, the free encyclopedia
(अंग्रेजी:-2017 FIFA U-17 World Cup) २०१७ फिफा यु-१७ विश्व कप २०१७ सेप्टेम्बर देखि अक्टोबर सम्म दक्षिण एसियाली मुलुक भारतले पहिलोपटक आयोजना गर्दैछ ।यो यस प्रतियोगिता अन्तर्गतको १७ औ प्रतियोगिता हुनेछ।
छरितो तथ्यहरू प्रतियोगिता विवरण, आयोजक राष्ट्र ...
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | भारत |
मिति | सेप्टेम्बर - अक्टोबर २०१७ |
टोलीहरू | २४(६ सङ्घहरूबाट) |
स्थान(हरू) | ६ (६ आयोजक सहरहरूमा) |
← २०१५ २०१९ → |
बन्द गर्नुहोस्
यस प्रतियोगितामा विभिन्न छनोट भएका २४ राष्ट्रहरूका किशोर तथा युवा फुटबल खेलाडीहरूको राष्ट्रिय टिमहरूको सहभागीता जनाउने छन् ।