होजे सारामागो
From Wikipedia, the free encyclopedia
होजे सारामागो, जिसिओआइएसई (पोर्तुगाली: [ʒuˈzɛ ðɨ ˈso(w).zɐ sɐɾɐˈmaɣu]; सन् १९२२ नोभेम्बर १६ – सन् २०१० जुन १८) एक पुर्तुगाली लेखक र सन् १९९८ को साहित्यमा नोबेल पुरस्कार विजेता हुन्। उनी समाजको विसङ्गतिलाई लेखनको माध्यमले विभिन्न कृतिहरूमा स्थान दिएका थिए।[1]
छरितो तथ्यहरू होजे सारामागो जिसिओआइएसई, जन्म ...
होजे सारामागो जिसिओआइएसई | |
---|---|
जन्म | होजे दे सोसा सारामागो (१९२२-११-१६)१६ नोभेम्बर १९२२ आजिनहागा, पोर्चुगल |
मृत्यु | १८ जुन २०१०(2010-06-18) (उमेर ८७) लान्झारोते, स्पेन |
पेशा | लेखक |
राष्ट्रियता | पुर्तुगाली |
अवधि | सन् १९४७–सन् २०१० |
उल्लेखनीय कार्यहरू | द गोस्पेल एकर्डिङ टु जिसस क्राइस्ट बाल्तासार एन्ड ब्लिमुन्डाBlindness All the Names Death with Interruptions The Double The Year of the Death of Ricardo Reis |
उल्लेखनीय पुरस्कारहरू | Camões Prize (सन् १९९५) साहित्यमा नोबेल पुरस्कार (सन् १९९८) |
जीवनसाथीहरू | आइदा रिस (सन् १९४४–सन् १९७०, सवि) पिलार देल रियो (सन् १९८८–सन् २०१०, मृत) |
हस्ताक्षर | |
वेबसाइट | |
www |
बन्द गर्नुहोस्