होइट्जर
From Wikipedia, the free encyclopedia
होइट्जर( /ˈhaʊ.ɪtsər/ ) एक आर्टिलरी हतियार हो जुन तोप र मोर्टारको बीचमा पर्छ। यसको निसाना मोर्टारको भन्दा ठूलो र तोपको भन्दा सानो लाई लक्ष्य गरिन्छ ।
यसको लामो-दायरा क्षमताको कारण, होइट्जरलाई आर्टिलरी ब्याट्री निर्माणमा अन्य आर्टिलरी हिस्सा हरू जस्तै लामो ब्यारेल बन्दुकहरू, मोर्टारहरू, र रकेट आर्टिलरीहरूसँग ठूलो प्रभाव पार्न प्रयोग गर्न सकिन्छ।