सुब्रह्मण्यम जयशङ्कर
From Wikipedia, the free encyclopedia
सुब्रह्मण्यम जयशङ्कर एक भारतीय कूटनीतिज्ञ र राजनीतिज्ञ हुन् जसले ३० मे २०१९ देखि भारत सरकारको विदेश मन्त्रीको रूपमा सेवा गरिरहेका छन्। उनि भारतीय जनता पार्टीका सदस्य हुन् र ५ जुलाई २०१९ देखि राज्यसभामा संसद सदस्य बनेका थिए। जयशङ्कर एक बहु-भाषाविद् हुन् र अङ्ग्रेजी, तमिल र हिन्दी बोल्छन्, जबकि रूसी, जापानी र चिनियाँ भाषामा पनि कुराकानी गर्न सक्छन्।[1]
छरितो तथ्यहरू सुब्रह्मण्यम जयशङ्कर, ३०औँ भारतको विदेश मन्त्री ...
सुब्रह्मण्यम जयशङ्कर | |
---|---|
३०औँ भारतको विदेश मन्त्री | |
पद बहाली ३० मे २०१९ | |
प्रधानमन्त्री | नरेन्द्र मोदी |
पूर्वाधिकारी | सुषमा स्वराज |
व्यक्तिगत विवरण | |
जन्म | (1955-01-09) ९ जनवरी १९५५ (उमेर ६९) नयाँ दिल्ली, भारत |
राजनीतिक दल | भारतीय जनता पार्टी |
पुरस्कार | पद्म श्री (सन् २०१९) |
बन्द गर्नुहोस्