साकाहारी
From Wikipedia, the free encyclopedia
साकाहारी जनावरहरू त्यस्ता जनावरहरू हुन् जसले प्रकृतीका हरिया घाँसपात, फलफुल लगायतका अन्य बस्तुहरु खाएर आफ्नो जीवन निर्वाहा गर्दछन् । यस्ता जनावरहरू प्रायजसो मांसाहारी जनवारहरूको भोजन बन्छन।