सहाना प्रधान
From Wikipedia, the free encyclopedia
सहाना प्रधान (१९८४-२०७१) नेपालकी राजनीतिज्ञ तथा पूर्व मन्त्री थिइन्। उनले केटीले पनि केटा सरह शिक्षाको अधिकार पाउनुपर्छ भन्ने अभियानबाट राजनीतिक यात्रा सुरू गरेकी थिइन्। विभिन्न समयमा विभिन्न भूमिकामा रहेकी प्रधान २०४६ सालको जनआन्दोलनमा संयुक्त बाम मोर्चाको संयोजक थिइन्। प्रजातन्त्र प्राप्ति पश्चात् पनि लामो समयसम्म उनी राजनीतिमा सकृय रहिन।
छरितो तथ्यहरू सहाना प्रधान, परराष्ट्रमन्त्री ...
सहाना प्रधान | |
---|---|
परराष्ट्रमन्त्री | |
एकाधिपति | विरेन्द्र शाह |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. १९८४ असार ३ 1927 June 17 [1] असन, काठमाडौँ, नेपाल |
मृत्यु | वि.सं. २०७१ असोज ६ काठमाडौँ |
राजनीतिक दल | नेकपा (एमाले) |
जीवन साथी | पुष्पलाल श्रेष्ठ |
बन्द गर्नुहोस्