सयाली भगत
From Wikipedia, the free encyclopedia
सयाली भगत (जन्म १ जनवरी १९८४, महारास्त्र) एउटा भारतीय अभिनेत्री र सौन्दर्य कि रानी पनि हुन्। उनी फेमिना मिस इन्डिया सन् २००४ मा बिजेता पनि भएकी छिन र उनले फेमिना मिस इन्डिया को टाईटल पनि हासिल गरेकी थिइन्।[1]