सम गुरुत्व सतह (जियोइड)
From Wikipedia, the free encyclopedia
सम गुरुत्व सतह (Geoid, जियोइड) ले पृथ्वीको गुरुत्वाकर्षणको प्रभावमा सागरको सतहको आकारलाई जनाउँछ। यो सतह महाद्वीपहरूमा पनि विस्तार हुन्छ। गौस(Gauss)ले यसलाई पहिलो पटक वर्णन गरेका थिए। उनका अनुसार यो " पृथ्वीको गणितीय आकृति " हो।[1] यो सतह गुरुत्वाकर्षण मापन र गणना मार्फत थाहा पाउन सकिन्छ।
जियोइड सतहका सबै बिन्दुहरूमा समान गुरुत्वाकर्षण बल हुन्छ। गुरुत्वाकर्षण बलले जियोइडमा लम्बवत दिशामा लाग्दछ, यानी जियोइड सतहहरू समानान्तर हुन्छन्।[2]