सदाबहार वनस्पतिFrom Wikipedia, the free encyclopedia सदाबहार भन्नाले सधै वा वर्ष भरी नै पातहरू हरियो हुने वनस्पतिलाई जनाउँछ। यस अन्तर्गत मुख्यतया कोणधारी वनस्पतिहरू पर्छन्। सदाबहार वनस्पतिको उदाहरण
सदाबहार भन्नाले सधै वा वर्ष भरी नै पातहरू हरियो हुने वनस्पतिलाई जनाउँछ। यस अन्तर्गत मुख्यतया कोणधारी वनस्पतिहरू पर्छन्। सदाबहार वनस्पतिको उदाहरण