संयुक्त गर्भनिरोघक चक्की
From Wikipedia, the free encyclopedia
संयुक्त गर्भनिरोघक चक्की वा पिल्स महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थाई साधन हो । यो विवाहित महिलाले परिवार नियोजन को लागि अथवा विवाहित वा अविवाहित महिला ले अन्य पुरुषहरु सँग यौन संपर्क राख्न चाहने महिला लाई नै उपयोगी हुन्छ।
छरितो तथ्यहरू रोक्ने तरिका, पहिलो प्रयोग ...
रोक्ने तरिका | हार्मोन सम्बन्धी |
---|---|
पहिलो प्रयोग | ? |
सही उपयोग | 0.3% |
विशिष्ट उपयोग | 8% |
Duration effect | 1–4 days |
Reversibility | Yes |
प्रयोगकर्ताको टिप्पणी | Taken within same 24-hour window each day |
Clinic review | 6 months |
एसटिडीबाट बचाउ | हुदैन |
Periods | Regulates, and often lighter and less painful |
Weight | No proven effect |
फाइदा | Reduced ovarian and endometrial cancer risks. May treat acne, PCOS, PMDD, endometriosis |
जोखिम | possible small increase in some cancers,[1][2] Small reversible increase in DVTs; Stroke,[3] Cardio-vascular disease[4] |
Affected by the antibiotic rifampin,[5] the herb Hypericum (St. Johns Wort) and some anti-epileptics, also vomiting or diarrhea. Caution if history of migraines. |
बन्द गर्नुहोस्
महिलाले चक्की खान छाडेपछि उनको प्रजनन् शक्ति चाँडै नै फर्कन्छ। यसबाट उनको महिनावारी चक्रमा कुनै असर गर्दैन। यदि चक्की खान छाडेपछि पनि महिलाले गर्भधारण गर्न सकेनन् भने यो समस्या पिल्स छोडेको कारणबाट नभई अन्य कुनै कारण हुनसक्छ।