शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज
From Wikipedia, the free encyclopedia
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा अवस्थित छ। यसको क्षेत्रफल ३,५५५ बर्ग किलोमिटर. छ। यो निकुञ्ज इ.सं. १९८४ मा स्थापना गरिएको हो। यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो ताल तथा एक ऐतिहासीक शे गुम्बा रहेका छन् र यिनीहरूकै नाम जोडेर यसको नामाकरण गरिएको हो।
छरितो तथ्यहरू शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थान ...
शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज | |
---|---|
आईयूसीएन श्रेणी II (राष्ट्रिय निकुञ्ज) | |
स्थान | नेपाल |
क्षेत्र | ३,५५५ किमी२ (१,३७३ वर्ग माइल) |
स्थापना | सन् १९८४ |
निकाय | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय |
बन्द गर्नुहोस्