शुन्यवाद
From Wikipedia, the free encyclopedia
शुन्यवाद (अङ्ग्रेजीमा: निहिलिजम) एक दार्शनिक चिन्तन हो जसमा ज्ञान, अस्तित्व, आत्माको उदेश्य, आदि जस्ता अन्य दर्शनले जीवनका आधारभुत मानेका तथ्यहरूलाई नकारात्मक कोणबाट हेरेर जगहिन कहलाइदिन्छ। [1] विभिन्न शुन्यवादहरुले विभिन्न रुपमा मानव मूल्यहरु जगहिन, जीवन अर्थहिन, साँचो ज्ञानको प्राप्ति असम्भव र काल्पनिक कुराहरुको चिन्तन वाहियात भन्ने धारणा राखेका छन्। [2] [3]