विल्हेम रोन्टजेन
From Wikipedia, the free encyclopedia
विल्हेम कोन्राड रोन्टजेन (/ˈrɛntɡən, -dʒən, ˈrʌnt-/;[2] जर्मनेली उच्चारण: [ˈvɪlhɛlm ˈʁœntɡən] ( सुन्नुहोस्); सन् १८४५ मार्च २७ – सन् १९२३ फेब्रुअरी १०) एक जर्मन मेकानिकल इन्जिनियर र भौतिकशास्त्री हुन्,[1] उनले सन् १८९५ नोभेम्बर ८ मा एक्स-रे पत्ता लगाएका थिए। यो उपलब्धिबाट उनले सन् १९०१ को पहिलो भौतिकशास्त्र तर्फको नोबल पुरस्कार पाएका थिए।[3] उनको सम्मानमा एटोमिक नम्बर १११ भएको तत्त्वलाई रेन्टजेनियम राखिएको छ।
छरितो तथ्यहरू विलियम रोन्टजेन, जन्म ...
विलियम रोन्टजेन | |
---|---|
जन्म | Wilhelm Conrad Röntgen (१८४५-०३-२७)२७ मार्च १८४५ लेनेप प्रसिया, जर्मन महासंघ |
मृत्यु | १० फेब्रुअरी १९२३(1923-02-10) (उमेर ७७) म्युनिख, Bavaria, जर्मनी |
राष्ट्रियता | जर्मन[1] |
चिनारीको कारण | एक्स-रे Magnetoelectric effect Dielectric elastomer EAPs खोजी |
पुरस्कार | Matteucci Medal (1896) Rumford Medal (1896) Elliott Cresson Medal (1897) Barnard Medal (1900) भौतिक शास्त्रमा नोबेल पुरस्कार (१९०१) |
वैज्ञानिक करियर | |
क्षेत्र | भौतिक शास्त्र X-ray astronomy |
हस्ताक्षर | |
बन्द गर्नुहोस्