विकिपिडिया समुदाय
From Wikipedia, the free encyclopedia
"विकिपिडियन" यहाँ रिडाइरेक्ट हुन्छ। तपाई सम्भवत: विकिपिडिया:विकिपिडियन खोज्दै हुनुहुन्छ।
विकिपिडिया समुदाय अनलाइन विश्वकोश विकिपिडियामा योगदानकर्ताहरूको समुदाय हो। व्यक्तिगत योगदानकर्ताहरूलाई "विकिपिडियन" भनिन्छ। अक्सफोर्ड अङ्ग्रेजी शब्दकोशले अगस्त २०१० मा आफ्नो शब्दकोशमा विकिपिडिया शब्द समावेस गरेको हो।[1]
लाखौँको सङ्ख्यामा स्वयंसेवक विकिपिडियनहरू रहेका छन्। विकिपिडियाको लेखहरूको वृद्धि विकासको लागि विकिपिडियामा सम्पादन गर्न विकिपिडियनहरूले जिम्मेवारी लिएका छन्।