लाङटाङ
From Wikipedia, the free encyclopedia
यो लेख नेपालको एक क्षेत्रको बारेमा हो। रसुवाको गाविसको लागि लाङटाङ गाविस हेर्नुहोस्। नाइजेरियाको शहरको लागि लाङटाङ, नाइजेरिया हेर्नुहोस्।
लाङटाङ नेपालको राजधानी काठमाडौंबाट पश्चिममा रसुवा जिल्लामा रहेको तथा तिब्बत सँग जोडिएको एक क्षेत्र हो। यो क्षेत्रमा लाङटाङ राष्ट्रिय निकुञ्ज, लाङटाङ लिरुङ हिमाल, गोसाइँकुण्ड जस्ता पर्यटकीय स्थलहरू रहेका छन।