राधिका आप्टे
From Wikipedia, the free encyclopedia
राधिका आप्टे ( (1985-09-07) सेप्टेम्बर ७, १९८५ (उमेर ३८)) एक भारतीय अभिनेत्री हुन्। उनको जन्म पुणेमा ७ सेप्टेम्बर १९८५ मा भएको थियो।[1] उनीले हिन्दी, बङ्गाली, मराठी, तेलगु र मलयालम भाषामा धेरै चलचित्रमा काम गरी सकेकी छिन्।[2]
छरितो तथ्यहरू राधिका आप्टे, जन्म ...
राधिका आप्टे | |
---|---|
जन्म | राधिका आप्टे (1985-09-07) सेप्टेम्बर ७, १९८५ (उमेर ३८) पुणे, महाराष्ट्र, भारत |
पेशा | अभिनेत्री |
कार्यकाल | २००५–हाल सम्म |
बन्द गर्नुहोस्